| नं | सेवा विवरण | आवश्यक प्रक्रिया | आवश्यक कागजातहरू | शुल्क | शुल्क विवरण | लाग्ने समय | जिम्मेवार व्यक्ति / खण्ड | सेवा प्रवाह समय | उजुरी अधिकारी | सेवा कोड | सेवाको प्रकार | दायरा विभाग | प्रक्रिया चरणहरू | संबंधित कानून | लिङ्क |
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| 1 |
नाता प्रमाणितको सिफारिस
विस्तृत विवरण हेर्नुहोस्
|
— |
"नगरपालिकाले उपलब्ध गराएको निवेदन फाराम । निवेदक तथा नाता प्रमाणित गराउनु पर्ने सबैको नागरिकता प्रमाण पत्रको प्रतिलिपि । १६ वर्ष उमेर नपुगेका नातेदारको हकमा जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपि । विवाहितको हकमा विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि । स्वर्गीय नातेदारको हकमा मृतकको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि । बाहिरबाट आएको भए बसाइँसराईको प्रमाण पत्रको प्रतिलिपि । हालसालै खिचिएको पासपोर्ट साईजको फोटो २/२ प्रति । उल्लेखित प्रमाण पत्रहरूको प्रतिलिपि लिई आउँदा सक्कल प्रमाण समेत साथमा रहनु अनिवार्य छ । आवश्यकता अनुसार स्थलगत सर्जमीन । नोट: सिफारिसका लागि पेश गरेका प्रमाणहरूका प्रतिलिपिहरूको सक्कल प्रमाण पत्र पनि साथमा लिई आउनुपर्नेछ ।" |
"रु २००।– नेपालीमा रु १०००।- अंग्रेजीमा" | — | "सोही दिन सर्जमीनको हकमा ७ दिन" | वडा कार्यालय/ वडाअध्यक्ष वडाध्यक्ष/वडा सचिव | — | — | — | In-person | वडा समितिको कार्यालय |
"नगरपालिकाले उपलब्ध गराएको निवेदन फाराम । निवेदक तथा नाता प्रमाणित गराउनु पर्ने सबैको नागरिकता प्रमाण पत्रको प्रतिलिपि । १६ वर्ष उमेर नपुगेका नातेदारको हकमा जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपि । विवाहितको हकमा विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि । स्वर्गीय नातेदारको हकमा मृतकको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि । बाहिरबाट आएको भए बसाइँसराईको प्रमाण पत्रको प्रतिलिपि । हालसालै खिचिएको पासपोर्ट साईजको फोटो २/२ प्रति । उल्लेखित प्रमाण पत्रहरूको प्रतिलिपि लिई आउँदा सक्कल प्रमाण समेत साथमा रहनु अनिवार्य छ । आवश्यकता अनुसार स्थलगत सर्जमीन । नोट: सिफारिसका लागि पेश गरेका प्रमाणहरूका प्रतिलिपिहरूको सक्कल प्रमाण पत्र पनि साथमा लिई आउनुपर्नेछ ।" |
— | — |
| 2 |
घ) नागरिकता प्रमाणपत्रको प्रतिलिपि सिफारिस
विस्तृत विवरण हेर्नुहोस्
|
— |
"अनुसूची बमोजिमको फाराम कालो मसीले भरेको । हराएको/ झुत्रो भएको/ अक्षर वा फोटो नबुझिने भए सो ना.प्र.पत्रको प्रतिलिपि । अन्य परिचय खुल्ने कागजात मतदाता परिचय पत्र र रा.प.प. ।" |
रु १५०।- | — | "सोही दिन सर्जमीनको हकमा ७ दिन" | वडा कार्यालय/ वडा अध्यक्ष वडाध्यक्ष/वडा सचिव | — | — | — | In-person | वडा समितिको कार्यालय |
"अनुसूची बमोजिमको फाराम कालो मसीले भरेको । हराएको/ झुत्रो भएको/ अक्षर वा फोटो नबुझिने भए सो ना.प्र.पत्रको प्रतिलिपि । अन्य परिचय खुल्ने कागजात मतदाता परिचय पत्र र रा.प.प. ।" |
— | — |
| 3 |
ग) सनाखत सिफारिस
विस्तृत विवरण हेर्नुहोस्
|
— |
"नाता प्रमाणित । नागरिकता प्रमाण पत्र । व्यहोरा खुलेको निवेदन ।" |
रु २००।- | — | "सोही दिन सर्जमीनको हकमा ७ दिन" | वडा कार्यालय/वडा अध्यक्ष वडाध्यक्ष/वडा सचिव | — | — | — | In-person | वडा समितिको कार्यालय |
"नाता प्रमाणित । नागरिकता प्रमाण पत्र । व्यहोरा खुलेको निवेदन ।" |
— | — |
| 4 |
ख) नागरिकता प्रमाण पत्रको सिफारिस अंगीकृत
विस्तृत विवरण हेर्नुहोस्
|
— |
"अनुसूची नं. ७ बमोजिमको फाराम कालो मसीले भरेको । हालसालै खिचिएको फोटो थान २ । निवेदकको पतिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि । कुन देशको नागरिक हो सो देशको नागरिकता त्याग गरेको वा त्याग कार्यवाही चलाएको कागजको प्रमाणको प्रतिलिपि । विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि । जन्म मिति खुलेको शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि । उल्लेखित प्रमाण पत्रहरूको प्रतिलिपि लिई आउँदा सक्कल प्रमाण समेत साथमा रहनु अनिवार्य छ ।" |
अंगिकृत रु ५००।- | — | "सोही दिन, सर्जमीनको हकमा ७ दिन" | वडा कार्यालय / वडा अध्यक्ष वडाध्यक्ष/वडा सचिव | — | — | — | Hybrid | वडा समितिको कार्यालय |
"अनुसूची नं. ७ बमोजिमको फाराम कालो मसीले भरेको । हालसालै खिचिएको फोटो थान २ । निवेदकको पतिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि । कुन देशको नागरिक हो सो देशको नागरिकता त्याग गरेको वा त्याग कार्यवाही चलाएको कागजको प्रमाणको प्रतिलिपि । विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि । जन्म मिति खुलेको शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि । उल्लेखित प्रमाण पत्रहरूको प्रतिलिपि लिई आउँदा सक्कल प्रमाण समेत साथमा रहनु अनिवार्य छ ।" |
— | — |
| 5 |
"नागरिकता सम्बन्धी क) नागरिकता प्रमाण पत्रको सिफारिस (वंशज)"
विस्तृत विवरण हेर्नुहोस्
|
— |
"अनुसूची नं. १ बमोजिमको फाराम कालो मसीले भरेको । हालसालै खिचिएको फोटो थान २ । निवेदकको बुबा/पति वा सनाखत गर्ने घर परिवारको व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि । विवाहित महिलाको हकमा माइती तर्फको बुबा/दाजु/भाइको नागरिकता प्रमाण पत्रको प्रतिलिपि र विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि । जन्म दर्ताको प्रमाण पत्रको प्रतिलिपि । जन्म मिति खुलेको शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि । अन्य गा पा / न.पा.बाट बसाई सरी आएको व्यक्तिको हकमा बसाइँसराई प्रमाण पत्रको प्रतिलिपि । निवेदकको बुबा/पतिको मृत्यु भएको भए मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि । उल्लेखित प्रमाणहरूको प्रतिलिपि लिई आउँदा सक्कल प्रमाण समेत साथमा रहनु अनिवार्य छ । आवश्यकता अनुसार स्थलगत सर्जमीन, सर्जमीन समय सात दिन भित्र ।" |
रु १००।- | — | "सोही दिन, सर्जमीनको हकमा ७ दिन" | वडा कार्यालय/वडा अध्यक्ष | — | — | — | Hybrid | वडा समितिको कार्यालय |
"अनुसूची नं. १ बमोजिमको फाराम कालो मसीले भरेको । हालसालै खिचिएको फोटो थान २ । निवेदकको बुबा/पति वा सनाखत गर्ने घर परिवारको व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि । विवाहित महिलाको हकमा माइती तर्फको बुबा/दाजु/भाइको नागरिकता प्रमाण पत्रको प्रतिलिपि र विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि । जन्म दर्ताको प्रमाण पत्रको प्रतिलिपि । जन्म मिति खुलेको शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि । अन्य गा पा / न.पा.बाट बसाई सरी आएको व्यक्तिको हकमा बसाइँसराई प्रमाण पत्रको प्रतिलिपि । निवेदकको बुबा/पतिको मृत्यु भएको भए मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि । उल्लेखित प्रमाणहरूको प्रतिलिपि लिई आउँदा सक्कल प्रमाण समेत साथमा रहनु अनिवार्य छ । आवश्यकता अनुसार स्थलगत सर्जमीन, सर्जमीन समय सात दिन भित्र ।" |
— | — |
| 6 |
चिठी पत्र चलानी
विस्तृत विवरण हेर्नुहोस्
|
— | न.पा.लाई तिर्न बुझाउनुपर्ने शुल्क दस्तुर बुझाई कार्यालय प्रमुख वा तोकिएको कर्मचारीबाट दस्तखत भएपछि । | नि: शुल्क | — | तुरुन्त | वडा कार्यालाय/वडाध्यक्ष वडाध्यक्ष/वडा सचिव | — | — | — | In-person | दर्ता चलानी | न.पा.लाई तिर्न बुझाउनुपर्ने शुल्क दस्तुर बुझाई कार्यालय प्रमुख वा तोकिएको कर्मचारीबाट दस्तखत भएपछि । | — | — |
| 7 |
चिठीपत्र तथा निवेदन दर्ता
विस्तृत विवरण हेर्नुहोस्
|
— | सम्बन्धित व्यक्ति, संघसंस्था वा कार्यालयको निवेदन वा पत्रमा कार्यालय प्रमुख वा तोकिएको कर्मचारीबाट तोक आदेश भएपछि । | नि: शुल्क | — | तुरुन्त | वडा कार्यालाय/वडाध्यक्ष वडाध्यक्ष/वडा सचिव | — | — | — | In-person | दर्ता चलानी | सम्बन्धित व्यक्ति, संघसंस्था वा कार्यालयको निवेदन वा पत्रमा कार्यालय प्रमुख वा तोकिएको कर्मचारीबाट तोक आदेश भएपछि । | — | — |