समाचार उपलब्ध छैन।
नाता प्रमाणितको सिफारिस
—
In-person
वडा समितिको कार्यालय
—
—
"रु २००।– नेपालीमा रु १०००।- अंग्रेजीमा"
—
"सोही दिन सर्जमीनको हकमा ७ दिन"
—
—
"नगरपालिकाले उपलब्ध गराएको निवेदन फाराम ।
निवेदक तथा नाता प्रमाणित गराउनु पर्ने सबैको नागरिकता प्रमाण पत्रको प्रतिलिपि ।
१६ वर्ष उमेर नपुगेका नातेदारको हकमा जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपि ।
विवाहितको हकमा विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि ।
स्वर्गीय नातेदारको हकमा मृतकको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि ।
बाहिरबाट आएको भए बसाइँसराईको प्रमाण पत्रको प्रतिलिपि ।
हालसालै खिचिएको पासपोर्ट साईजको फोटो २/२ प्रति ।
उल्लेखित प्रमाण पत्रहरूको प्रतिलिपि लिई आउँदा सक्कल प्रमाण समेत साथमा रहनु अनिवार्य छ ।
आवश्यकता अनुसार स्थलगत सर्जमीन ।
नोट: सिफारिसका लागि पेश गरेका प्रमाणहरूका प्रतिलिपिहरूको सक्कल प्रमाण पत्र पनि साथमा लिई आउनुपर्नेछ ।"
वडा कार्यालय/ वडाअध्यक्ष वडाध्यक्ष/वडा सचिव

घ) नागरिकता प्रमाणपत्रको प्रतिलिपि सिफारिस
—
In-person
वडा समितिको कार्यालय
—
—
रु १५०।-
—
"सोही दिन सर्जमीनको हकमा ७ दिन"
—
—
"अनुसूची बमोजिमको फाराम कालो मसीले भरेको ।
हराएको/ झुत्रो भएको/ अक्षर वा फोटो नबुझिने भए सो ना.प्र.पत्रको प्रतिलिपि ।
अन्य परिचय खुल्ने कागजात मतदाता परिचय पत्र र रा.प.प. ।"
वडा कार्यालय/ वडा अध्यक्ष वडाध्यक्ष/वडा सचिव
"अनुसूची बमोजिमको फाराम कालो मसीले भरेको ।
हराएको/ झुत्रो भएको/ अक्षर वा फोटो नबुझिने भए सो ना.प्र.पत्रको प्रतिलिपि ।
अन्य परिचय खुल्ने कागजात मतदाता परिचय पत्र र रा.प.प. ।"
—
ग) सनाखत सिफारिस
—
In-person
वडा समितिको कार्यालय
—
—
रु २००।-
—
"सोही दिन सर्जमीनको हकमा ७ दिन"
—
—
"नाता प्रमाणित ।
नागरिकता प्रमाण पत्र ।
व्यहोरा खुलेको निवेदन ।"
वडा कार्यालय/वडा अध्यक्ष वडाध्यक्ष/वडा सचिव
"नाता प्रमाणित ।
नागरिकता प्रमाण पत्र ।
व्यहोरा खुलेको निवेदन ।"
—
ख) नागरिकता प्रमाण पत्रको सिफारिस अंगीकृत
—
Hybrid
वडा समितिको कार्यालय
—
—
अंगिकृत रु ५००।-
—
"सोही दिन, सर्जमीनको हकमा ७ दिन"
—
—
"अनुसूची नं. ७ बमोजिमको फाराम कालो मसीले भरेको ।
हालसालै खिचिएको फोटो थान २ ।
निवेदकको पतिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि ।
कुन देशको नागरिक हो सो देशको नागरिकता त्याग गरेको वा त्याग कार्यवाही चलाएको कागजको प्रमाणको प्रतिलिपि ।
विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि ।
जन्म मिति खुलेको शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि ।
उल्लेखित प्रमाण पत्रहरूको प्रतिलिपि लिई आउँदा सक्कल प्रमाण समेत साथमा रहनु अनिवार्य छ ।"
वडा कार्यालय / वडा अध्यक्ष वडाध्यक्ष/वडा सचिव
"अनुसूची नं. ७ बमोजिमको फाराम कालो मसीले भरेको ।
हालसालै खिचिएको फोटो थान २ ।
निवेदकको पतिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि ।
कुन देशको नागरिक हो सो देशको नागरिकता त्याग गरेको वा त्याग कार्यवाही चलाएको कागजको प्रमाणको प्रतिलिपि ।
विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि ।
जन्म मिति खुलेको शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि ।
उल्लेखित प्रमाण पत्रहरूको प्रतिलिपि लिई आउँदा सक्कल प्रमाण समेत साथमा रहनु अनिवार्य छ ।"
—
"नागरिकता सम्बन्धी क) नागरिकता प्रमाण पत्रको सिफारिस (वंशज)"
—
Hybrid
वडा समितिको कार्यालय
—
—
रु १००।-
—
"सोही दिन, सर्जमीनको हकमा ७ दिन"
—
—
"अनुसूची नं. १ बमोजिमको फाराम कालो मसीले भरेको ।
हालसालै खिचिएको फोटो थान २ ।
निवेदकको बुबा/पति वा सनाखत गर्ने घर परिवारको व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि ।
विवाहित महिलाको हकमा माइती तर्फको बुबा/दाजु/भाइको नागरिकता प्रमाण पत्रको प्रतिलिपि र विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि ।
जन्म दर्ताको प्रमाण पत्रको प्रतिलिपि ।
जन्म मिति खुलेको शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि ।
अन्य गा पा / न.पा.बाट बसाई सरी आएको व्यक्तिको हकमा बसाइँसराई प्रमाण पत्रको प्रतिलिपि ।
निवेदकको बुबा/पतिको मृत्यु भएको भए मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि ।
उल्लेखित प्रमाणहरूको प्रतिलिपि लिई आउँदा सक्कल प्रमाण समेत साथमा रहनु अनिवार्य छ ।
आवश्यकता अनुसार स्थलगत सर्जमीन, सर्जमीन समय सात दिन भित्र ।"
वडा कार्यालय/वडा अध्यक्ष

चिठी पत्र चलानी
—
In-person
दर्ता चलानी
—
—
नि: शुल्क
—
तुरुन्त
—
—
न.पा.लाई तिर्न बुझाउनुपर्ने शुल्क दस्तुर बुझाई कार्यालय प्रमुख वा तोकिएको कर्मचारीबाट दस्तखत भएपछि ।
वडा कार्यालाय/वडाध्यक्ष वडाध्यक्ष/वडा सचिव

चिठीपत्र तथा निवेदन दर्ता
—
In-person
दर्ता चलानी
—
—
नि: शुल्क
—
तुरुन्त
—
—
सम्बन्धित व्यक्ति, संघसंस्था वा कार्यालयको निवेदन वा पत्रमा कार्यालय प्रमुख वा तोकिएको कर्मचारीबाट तोक आदेश भएपछि ।